धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा ।

940 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा । नारायण डांडामा वारीको पाटोमा खनजोत गर्दा यस्ता पुराना पैसा र भांडाकुंडा भेटिएपनि यस वारेमा सरकारी तर्फवाट अहिले सम्म कुनै अध्ययन गरिएको छैन ।  तस्बिर ः एशोदा नेपाल
धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा । नारायण डांडामा वारीको पाटोमा खनजोत गर्दा यस्ता पुराना पैसा र भांडाकुंडा भेटिएपनि यस वारेमा सरकारी तर्फवाट अहिले सम्म कुनै अध्ययन गरिएको छैन ।तस्बिर ः एशोदा नेपाल