लौ लिनुस् सहकारी प्रतिवेदन

666 पटक पढिएको

सम्पादक: Dhadingnews.com

वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सम्माननीय प्रधान मन्त्री  सुशील कोइरालालाई बुझाउँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्की ।