ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति

663 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति ।  धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको सेर्तुङ गाविसको वोराङ गाउंमा ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति ।  पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मथलो वोराङमा २ सय भन्दा बढी तामाङ समुदायको वसोवास रहेको छ । सदरमुकाम देखि तीन दिनको पैदलयात्रा पछि पुगिने वोराङमा तामाङ समुदायको मात्र वसोवास रहेको छ । छिमेकी गाविस तिप्लिङ,झार्लाङ,रि,लापा लगायतका तामाङ समुदायमा धर्मपरिवर्तन गर्नेक्रम बढ्दै गएको भएपनि वोराङमा भने अधिकांश परिवार  अहिले पनि वौद्धमार्गी र हिन्दुधर्मावलम्बीनै रहेका छन ।  तस्बिर ः केशव अधिकारी
ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति ।
धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको सेर्तुङ गाविसको वोराङ गाउंमा ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति । पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मथलो वोराङमा २ सय भन्दा बढी तामाङ समुदायको वसोवास रहेको छ । सदरमुकाम देखि तीन दिनको पैदलयात्रा पछि पुगिने वोराङमा तामाङ समुदायको मात्र वसोवास रहेको छ । छिमेकी गाविस तिप्लिङ,झार्लाङ,रि,लापा लगायतका तामाङ समुदायमा धर्मपरिवर्तन गर्नेक्रम बढ्दै गएको भएपनि वोराङमा भने अधिकांश परिवार अहिले पनि वौद्धमार्गी र हिन्दुधर्मावलम्बीनै रहेका छन ।
तस्बिर ः केशव अधिकारी