संरक्षणको पखाईमा ऐतिहासिक सम्पदा

631 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 बिक्रम सम्वत १८८० मा निर्माण गरिएको धादिङको केवलपुर गाविसमा रहेको गणेश भिमसेन र सरस्वतीको मन्दिर । मन्दिर संगै सत्तल र पाटी रहेको भएपनि संरक्षणका लागि समस्या हुंदै जांदा ऐतिहासिक सम्पदा संकटमा पर्न थालेको छ ।  तस्बिर- केशव अधिकारी /धादिङ न्युज

बिक्रम सम्वत १८८० मा निर्माण गरिएको धादिङको केवलपुर गाविसमा रहेको गणेश भिमसेन र सरस्वतीको मन्दिर । मन्दिर संगै सत्तल र पाटी रहेको भएपनि संरक्षणका लागि समस्या हुंदै जांदा ऐतिहासिक सम्पदा संकटमा पर्न थालेको छ ।
तस्बिर- केशव अधिकारी /धादिङ न्युज