अतिथि देवो भव: तिप्लिङको पान्साङपासमा निर्माण गरिएको स्वागत द्धार

1157 पटक पढिएको

सम्पादक: Dhadingnews.com

अतिथि देवो भव:  गाउंमा आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुको स्वागतका लागि उत्तरी धादिङका अधिकांश तामाङबस्तिको मुलवाटोमा परम्परागत स्वागतद्धारको निर्माण गरिएको हुन्छ । समुद्री सतहदेखि ३८५० मिटरको उचाईमा रहेको तिप्लिङको पान्साङपासमा निर्माण गरिएको स्वागत द्धार तस्बिर - केशव अधिकारी /धादिङ न्युज
अतिथि देवो भव: गाउंमा आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुको स्वागतका लागि उत्तरी धादिङका अधिकांश बस्तिको मुलवाटोमा परम्परागत स्वागतद्धारको निर्माण गरिएको हुन्छ । समुद्री सतहदेखि ३८५० मिटरको उचाईमा रहेको तिप्लिङको पान्साङपासमा निर्माण गरिएको स्वागत द्धार
तस्बिर – केशव अधिकारी /धादिङ न्युज