आवश्यकता ! आवश्यकता ! ! आवश्यकता ! ! !

1417 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

         जगतज्योती सामुदायीक बिकास समाज (जेड्स–नेपाल)
                                     मैदी–७, सातदोबाटो,धादिङ
                 आवश्यकता !    आवश्यकता ! !     आवश्यकता ! ! !
जगत ज्योति सामुदायिक विकास समाज ( जेड्स ­नेपाल ) , मैदी ,धादिङ वि.सं. २०५७ सालमा स्थापना भई धादिङ जिल्लाको ५ गा.वि.स.हरु मैदी ,खरी , ढोला , मुरलीभञ्ज्याङ र त्रिपुरेश्वर मा कृषि , स्वास्थ्य , दीगो जीविकोपार्जन, वकालत तथा पैरवी, आयआर्जनको क्षेत्रमा क्रियाशिल सामाजीक सशक्तिकरणमा प्रतिवद्ध सामाजिक संस्था हो । संस्थाले विगत लामो समयदेखि युनाईटेड मिशन टु , नेपाल धादिङसँगको सहकार्यमा विभिन्न परियोजनाहरु संचालनमा रहेकोमा संचालित परियोजनाहरु संचालन गर्नका लागि आ.व.२०७१।७२ का लागि देहायका कर्मचारीहरु खुल्ला प्रतियोगितावाट पदपूर्ती गर्नु पर्ने भएकोले तपसिलका योग्यता पुगेका ईच्छुक ब्यक्तिहरुलाई दरखास्त को लागि आह्वान गरीएको छ ।
बिज्ञापन मिति : २०७१।०५।१४ बिज्ञापन नं. : ०१÷०७१—७२
पद : कार्यक्रम संयोजक –१ जना
 शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थावाट कम्तिमा स्नातक तह वा सो सरह उत्र्तिर्ण गरेको ।
 परियोजनाको नाम : सामाजिक सशक्तिकरणद्धारा स्थानिय स्रोतमा पहुँच वृद्धि परियोजना अन्र्तगत रही संस्थाद्धारा संचालित सम्पूर्ण परियोजनाको कार्यान्वयन गर्न सक्ने ।
 अनुभब : समुदाय परिचालन तथा सम्बन्धित बिषयमा कम्तीमा २ बर्ष कार्यअनुभब भएको, कम्प्युटर सम्वन्धी ज्ञान अनिवार्य हुुनु पर्ने ।
 बिशेष आयामहरु :
  समुदाय परिचालन सम्बन्धि राम्रो ज्ञान भएको ।
  समुदायको मानिसहरु संग समधुर सम्बन्ध स्थापना गर्न सक्ने ।
  अन्तर ब्यक्ति संचार सिप भएको
  प्रतिबेदन लेखन तथा प्रस्तुतिकरण सिप भएको ।
  कम्प्युटर सम्बन्धि : Microshoft Office word ,Excel तथा E-mail,Internet मा ज्ञान भएको ।
पद : परियोजना संयोजक –१ जना
 शैक्षिक योग्यता ः नेपाल सरकारवाट मान्यता प्राप्त शिक्षण संस्थावाट १५ महिने अ.हे.व. वा १८ महिने अ.न.मी. कोर्ष उत्र्तिण भएको हुनु पर्ने ।
 परियोजनाको नाम ः मानसिक स्वास्थ्यमा पहुँच वृद्धि परियोजना ।
 अनुभब ःसम्बन्धि बिषयमा कम्तीमा १ बर्षको कार्यअनुभब साथै कम्प्युटर सम्वन्धी अनिवार्य ज्ञान भएको ।
बिशेष आयामहरु :
  अन्तर ब्यक्ति संचार सिप भएको
  प्रतिबेदन लेखन तथा प्रस्तुतिकरण सिप भएको ।
  कम्प्युटर सम्बन्धि  Microshoft Office word ,Excel तथा  E-mail,Internet  मा ज्ञान भएको ।
आबश्यक कागजातहरु :
 नेपाली नागरीकताको प्रमाणपत्र प्रतिलीपी ,शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपी ,पासपोर्ट साईजको फोटो ,कार्यअनुभब प्रमाणपत्र प्रतिलिपी ।
 परीक्षाको किसिम : लिखीत तथा मौखिक, आवश्यक परेमा प्रयोगात्मक समेत ।
 दरखास्त दिने अन्तिम मिति : २०७१/०५/२२ गते कार्यालय समय भित्र ।
 लिखित तथा मौखिक परिक्षा : २०७१/०५/२३ ।
 तलब स्केल : दुबै पक्षको आपसि समझदारीमा ।
 बिशेष ग्राहेता : बिपन्न ,दलित ,जनजाती तथा स्थानियलाई बिशेष ग्राहेता दिईने ।

दुर्गा नारायण श्रेष्ठ
(अध्यक्ष)

======================================================================

सम्र्पक नं.ः –कार्यलय : ०१६९२२४३०/ ०१६२१८८२८ अध्यक्ष : ९८१३७६९९५६ सचिव :९८५११९०९४६