धादिङ्का बेरोजगार युवायूवतीहरुलाई सुनौलो अवसर !

579 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

देशको बेरोजगारी समस्याबाट आक्रान्त भइ बसेका वास्तविक जनशक्तिहरुको हितका लागि रोजगार नभएका मानिसहरुलाई आफनो सिप कार्यक्षमता आदिको आधारमा भनेअनुसारको रोजगार दिलाउदै आयको छ । सरकारी निकायले मात्र नेपाल र नेपाली समाजको बिकाश एवं हितका लागि देशमा खेर गई रहेका शिक्षित,अशिक्षित जनशक्ति लगायत समाजमा छरिएर रहेका गरिब,दुखि,अशक्त,असहाय,हिंसा पिडित,द्दन्द्द पिडित, अनाथ बालबालिका,बृद्धबृद्दा जस्ता व्यक्ति र समुदायहरु प्रति लक्षित गर्दै उनीहरुका वास्तविक समस्या र आबस्यकता अनुसन्धान गरि उनीहरुको आबस्यकता र अभिरुची अनुरुप आफ्नै सहयोगमा सेवा र टेवा दिने पबित्र उदेश्य र लक्ष्य राख्दै एक जनहितकारी सामाजिक सेवा र टेवा गर्ने वैकल्पिक समुहले नेपाल भरि आफनो समुह बिस्तार गरि सामाजिक कार्य गर्ने समेत गर्दै आएको छ l

              Untitled-1 copy काठमाडौँ बालाजुमा प्रधान कार्यालय  रहेको यस वैकल्पिक समुहले धादिङ्को लागि पहिलो प्राथामिकताका साथ काम लगाउदै आएको छ धादिङ् र गोर्खाका युवाहरु मिलेर स्थापना गरिएको यस समुहमा धादिङ्को तर्फबाट सन्तोष राज सापकोटाले  प्रमुख रुपमा  काम गर्दै आउनुभएको छ l काम लगाए बापत लिइने पहिलो महिना को ५० प्रतिशत रकम मा धादिङ् बासी लाई आफुले लिदै आएको शुल्कमा २० प्रतिशत छुट दिइ धादिङ् को सामाजिक कार्यमा १० प्रतिशत रकम छुट्टाउदै आएको छ l धादिङ् जिल्लाको लागि विशेष महत्त्व दिएको र हालसम्म धादिङ्को हजारौ बेरोजगार युवायूवतीहरु लाई आफुले भनेअनुसारको काम लगाइएको सापकोटाले बताउनुभयो l समुहका प्रमुख संचालक रामजी लामिछानेले धादिङ्को बेरोजगार युवायूवतीहरुलेwww.baikalpiksamuha.com मा हेर्न र ०१४३५३६२० ९८५११९७४०४ ९८५१०६९१७९  मा सम्पर्क गर्न सकिने बताउनुभयो l