ग्रामीण सडकहरु मर्मतका लागि उपभोक्ता समिति गठन सम्वन्धि सूचना

813 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकार 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
धादिङ

आ.ब.०७१÷७२ को बडा दशैंको समयमा आम जनसमुदायलाई सहज रुपमा यातायातको साधनद्धारा आवत जावत गर्न तपशिलमा उल्लेखित सडकहरु तत्काल मर्मत गर्नको लागि छनौट गरिएकोले उक्त सडकहरुको सम्झौताको लागि योजना कार्यान्वयन कार्यविधि अनुसार उपभोक्ता समिति गठन गरी सम्बन्धित गा.वि.स.को सिफारिस सहित सम्झौता गर्न आउनुहुन सबैमा जानकारी गराईन्छ ।

१. धादिङबेसी सल्यानटार सडक
२.धादिङबेसी साँकोष सडक
३. भिमढुङ्गा लामिडाँडा सडक
४.धादिङबेसी भर्याङभुरुङ थर्पु दामोदरस्थान सडक
५. धादिङबेसी सुनौलाबजार फोस्रेटार सडक
६. हुलाकभञ्जयाङ चैनपुर बाङ्गेरह सडक
७. पाल्पाभञ्जयाङ मैदी सडक
८. आदमघाट लामाचिरा सडक
९. टारीबेसी गोलाङ फूलखर्क सडक
१०. साँधभञ्जयाङ खरी बुङकोटघाट सडक
११.कालीदह अर्चले पिपलनलाङ सडक
१२. बुङचुङ आरुबास कमलाबारी सडक
१३. गोलाभञ्जयाङ सिम्ले टोड्के सडक
१४. टोड्के कटुञ्जे सेमजोङ मार्पाक लपाङफेदी सडक
१५. धादिङबेसी खाल्टे डाँडागाँउ फोसे्रटार सडक
१६. सिम्ले आग्रा सडक
१७. चरौदी स्यादुल सडक
१८. चौकी विदाङ सडक
१९. बुद्धमार्ग जोगिमारा सडक
२०. शितलबजार पौवा रिजालथोक सडक
२१ सिकटार बुढाथुम बसेरी मान्बु सडक
२२. रिङने बगुवा सातदोबाटो चिमचोक सडक
२३. फोस्रेटार परेवाटार सडक
२४. सिम्ले हलथुम गोगनपानी सडक
२५.ठूलीबेसी मूलपानी मुर्चोक फूलखर्क सडक
२६. मझिमटार भारपाङ सडक
२७. टायलघर बद्रीटार भञ्ज्याङ पोखरी सडक
२८. ससाह अमराई मैदी सडक
२९. किन्ताङफेदी बच्छला गोर्गाङ बृचेत सडक
३०. बैरेनी ठाँटी कमलाबारी सडक
३१. भोर्ले जलकिनि पोखरी गाँउ आदमघाट सडक
३२. हनुमाडाँडा भारमाले तिमल्सिना गाँउ सडक
३३. रिचोकटार इराङ सडक
३४. धार्के आचार्यपोखरी कोल्पु सडक
३५. ओलीडाँडा सिम्ले धुँवाकोट सडक
३६. स्याउली बडारथोक पात्ले काउले सडक
३७. पान्धारे काउले सडक
३८. सिकटार आगिञ्चोक सडक
३९.थम्बु मानेटारी सडक
४०.सिकटार विर्ता सुनपोखरी सडक
४१. सिउरेनी ओडारे अधेरीखोला बसेरी सडक
४२. पिपलामोड कुखुरेचौर सडक
४३. खहरे फूलबारी बेलुङ सडक
४४. गजुरी रामनगर भदौरे बेलभञ्जयाङ हटिया ज्यामिरे वालसिङ सडक
४५. परेवाटार कुम्पुर सडक
४६. दोभानटार मिलनचोक सडक
४७. जोगिटार च्याङली सडक
४८. भर्याङभुरुङ सेमजोङ गैरा सडक
४९. मिलनटोल घैटे चौतारा सडक
५०. गणेशथान चिसापानी त्रिपुरासुन्दरी सडक
५१. ईजारा माथिल्लो भूलभूले केराबारी सडक
५२. रानीपौवा आरुघाट सडक

………………………
रुद्रसिंह तामाङ
स्थानीय विकास अधिकारी