साना किसान कृषि सहकारी संघ लि. धादिङको प्रवन्धक पदमा कर्मचारीको आवश्यकता

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

साना किसान कृषि सहकारी संघ लि. धादिङको आवश्यकता
प्रथम पटक प्रकाशित मिति २०७१÷०७÷०३

यस संघमा रिक्त रहेको प्रवन्धक पदमा कर्मचारीको आवश्यकता परेकाले खुल्ला प्रतियोगिताद्धारा एक वर्षे करार सेवाको लागि पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकबाट दरखास्त आब्हान गरिएको छ ।
विज्ञापन नं. १÷०७१÷०७२
पदः प्रवन्धक
पदसख्या ः १ जना, उमेर १८ वर्ष पुराभई ३५ वर्ष ननाघेको,
आवश्यक शैक्षिक योग्यता ः स्नातकोत्तर तह(बाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा) उत्र्तिण गरि विभिन्न सस्थामा व्यवस्थापक तहमा रही काम गरेको । परीक्षा दस्तुर रु. ५००।

अनुभव तथा योग्यता
साना किसान कृषि सहकारी सस्थाको लेखा सम्वन्धि अनुभव भएको, कृषि उत्पादन र बजारीकरणमा विशेष ज्ञान भएको, प्रस्तावना र प्रतिवेदन अग्रेजीमा लेख्न सक्ने, अंग्रेजी भाषामा राम्रोसंग संचार गर्न सक्ने, कम्प्यूटर Ms word, Ms Excel, Ms Powerpoint राम्रोसंग प्रयोग गर्न सक्ने, साना किसान कृषि सहकारी संस्थाहरुले गर्ने कार्यको ज्ञान भएको ।
तलव भत्ता ः संघको निर्णय अनुसार, परीक्षाको किसिम ः लिखित र अन्र्तवार्ता,
दरखास्त दिने ठेगाना ः आफनो व्यक्तिगत विवरण(बायोडाटा, २ प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि, नागरीकताको प्रतिलिपि) साथ विज्ञापन प्रकाशित मितिले १५ दिन भित्र  e-mail address : [email protected]   मा वा सिधै कार्यालयमा संपर्क राखि दरखास्त पठाउन सक्नु हुनेछ ।
परीक्षा मिति ः उम्मेदवारहरुलाई पछि सम्पर्क गरि जानकारी गराइनेछ ।
पदपूर्ति समिति
साना किसान कृषि सहकारी संघ लि. धादिङबेसि, धादिङ