महायज्ञबाट ४ लाख संकलन

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सदरमुकाम धादिङवेशीमा पुछारबजारमा संगितमय प्रवचन तथा वृहत श्रीमत भागवत ज्ञान महायज्ञ आज पनि जारी रहेको छ  । जेष्ठ नागरिकहरुको सम्मान स्वरुप हरेराम वृद्धाश्रम भवन निर्माणर्थ महायज्ञको आयोजन गरिएको हो । सामाजीक सेवामा आवद्ध विश्व शान्ती केन्द्र नेपाल धादिङ र एकादशी व्रत भक्ति उपसना मैदी धादिङको आयोजनामासुरु भएको महायज्ञमा ४ लाख भन्दा बढी नगद संकलन भएको छ । महायज्ञमा युवा पण्डित कपिलदेव भट्टले कथा वाचन गरीरहनु भएको छ । महायज्ञ २३ गतेसम्म चल्ने छ ।