साधारण सभा स्थगित गरिएको बारे ।

515 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

उद्योग वाणिज्य संघ धादिङ 

बिषय ः साधारण सभा स्थगित गरिएको बारे ।

यस संघको दोश्रो साधारण सभा २०७१ पौष ५ गते गर्ने भनी पत्राचार गरिसकिएको भए पनि बिशेष कारणबस निर्धारित मिति र समयमा हुन नसक्ने भएको हुदां स्थगित गरिएको सम्पुर्ण साधारण सदस्य ज्यूहरुमा जानकारीको लागि यो सुचना प्रकासित गरिएको छ । अर्काे मिति तय भए पश्चात आवश्यक जानकारी गराईने ब्यहोरा यसै सुचना मार्फत जानकारी गराउदछौ । साधारण सदस्य ज्यूहरुमा पर्न गएको असुबिधा प्रति क्षमा प्रार्थी छौ ।

लोकनाथ डल्लाकोटी
महासचिव