८० वर्षीय वृद्धले बालिकाको संवेदनशील अंग सुम्सुम्याएपछि … 

646 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

balikaaबर्दिया, ११ पुस– बर्दियाको पाताभर्सादमा १४ वर्षीय बालिकामाथि यौन दुव्यवहार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ परेका छन् । ती वृद्धाले बालिकाका संवेदनशील अंगहरुमा सुम्सुम्याउने गरेको जनाइएको छ ।वृद्धामाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताएका छन् ।