आफ्नै सेक्स भिडियो ल्याउदैं माइली

2246 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


newsDetailvtxmileyकेहिले स्टेजमै गित गाउँदा यौनाङ्ग छुने,कहिले यौंन सम्पर्क गरेजस्तो अभिनय गर्ने चर्चित पप गायिका माईली साइरसले अब फेरी एकपटक चर्चामा आउने भएकी छिन् । उनका विभिन्न खराब हर्कतहरुले वाक्कदिक्क भएका उनीका फ्यानहरुलाई अब माईलीले आफ्नै सेक्स अर्थात यौन भिडियो ल्याउने भएकी छिन् । जसको काम भइरहेको बताइएको छ । माईलीले आफ्ना सेक्स पार्टनर प्याट्रिक स्वार्जनेगरका साथ राखेको यौन सम्बन्धको भिडियो बजारमा ल्याउन लागेकी हुन् विजशाला डट कम ले खबर लेखेको छ ।

सेक्स पार्टनरका साथ आफूले भिडियो बनाइरहेको माइली आफैँले बताएकी हुन् । भिडियो अहिले उनले हेरेर सम्पादनसमेत गरिरहेको बताइएको छ । एक अमेरिकन म्यागाजिनलाई दिएको अन्तर्वार्तामा उनले सेक्स लाइफको चर्चा गर्दै भिडियो निर्माणको प्रक्रिया पनि सार्वजनिक गरेकी हुन् । उनले आफ्नो प्रेमीसँग गरेको यौन सम्र्पकलाई रेकर्ड गरेर बाहिर ल्याउने तयारी गरेको बताएकी हुन् । माइलीका पार्टनरले आफूहरूको सम्बन्ध निकै मजबुत र जंगलीजस्तो रहेको बताएका छन् । माइली र उनका सेक्स पार्टनर अहिले आफ्नो गोप्यअंगमा एक खालका टाटु बनाउने तयारी गरिरहेका छन् ।