‘राजेश पायलले प्रस्ताव राखे सेक्स गर्न तयार छु’

752 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Lok_Dohori_Model_Parwati_Rai-26जब म सारीचोलोमा हुन्थेँ, एउटा राजकुमार आएर मेरो सारी तान्थ्यो र मलाई बिकिनीमा प्रस्तुत गथ्र्याे । मीठो चुम्बन दिई सेक्स सम्बन्ध राख्न खोज्दा म बहाना बनाएर भागी हिँड्थे । भाग्दाभाग्दै राजकुमार मलाई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो, यति बेलासम्म मेरो स्वप्नदोष पनि पूरा हुन्थ्यो ।
 पार्वती राई, मोडल

Lok_Dohori_Model_Parwati_Rai (4)० हिँड्दाहिँड्दै अपरिचित व्यक्तिले गालामा किस ग¥यो भने ?
– कसैले एक थप्पड हाने अर्को गाला पनि थापिदिनु भन्नुभएको छ महात्मा गान्धीले । म पनि अर्काे गाला थापिदिन्थेँ ।
० मोडलिङमा नटिक्ने अवस्था आए ?
– बुटिक खोलेर बस्थेँ । सँगसँगै अध्ययन अगाडि बढाउँथेँ ।
० एक दिनका लागि अवतार लिन पाए ?
– माछा बनेर रमाउँथँे ।
० केसँगको स्पर्शले यौनको अनुभूति हुन्छ ?
– गोधूलिमा चलेको सिर्सिर हावाले यौन अनुभूति प्रकट गराउँछ ।
० कसैले ५० लाख डलरमा एक रात बिताउन प्रस्ताव गरे ?
– जुन मूर्खले ५० लाख डलरको लोभ देखाएर मसँग त्यस्तो प्रस्ताव राख्छ, त्यसलाई उल्टै त्योभन्दा बढी पैसा दिएर म त्यो हैसियतकी केटी होइन भनेर देखाइदिन्छु ।
० हाकुकाले मास्टर प्लानअनुसार विवाह गराँै भन्दै आए ?
– कथाले नमागे मास्टर प्लानको के अर्थ र ? पहिला लुट–२ बन्ने हुनुप¥यो नि ।
० स्वप्नदोषको अनुभव छ ?
– जब म सारीचोलोमा हुन्थेँ, एउटा राजकुमार आएर मेरो सारी तान्थ्यो र मलाई बिकिनीमा प्रस्तुत गथ्र्याे । मीठो चुम्बन दिई सेक्स सम्बन्ध राख्न खोज्दा म बहाना बनाएर भागी हिँड्थे । भाग्दाभाग्दै राजकुमार मलाई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो, यति बेलासम्म मेरो स्वप्नदोष पनि पूरा हुन्थ्यो ।Lok_Dohori_Model_Parwati_Rai (9)

० कुन सेलिब्रिटी टिभीको स्क्रिनबाटै एकाएक प्रकट भएर सेक्स प्रस्ताव राखून् भन्ने लाग्छ ?
– राजेश पायल राई । उहाँ एकदमै सेक्सी लाग्छ ।
० बिहेपछि श्रीमानले सेक्स सम्बन्ध राख्न मानेनन् भने ?
– सेक्स गराउन कोसिस गर्छु । मान्दै मानेनन् भने नपुंसक भनेर बुझ्नैप¥यो । नपुंसक भएको प्रमाणित भए अर्काे केटा खोजेर बिहे गर्थें

– साभार