फोहोर पानी जम्मा गर्न वनाइएको पोखरी

1688 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0133झट्ट हेर्दा माछा पालन या सिंचाईका लागि वनाईएको पोखरी जस्तो देखिएपनि यो पोखरी दुवै कार्यमा प्रयोग गर्न वनाईको होइन । त्रिशूली नदी किनारमा संचालित वालुवा धुने फिरफिरेबाट निस्किएको फोहोर पानी सिधै त्रिशूली नदीमा मिसिन नदिन वनाईएको पोखरी । फिरफिरेबाट निस्किएको फोहोर पानी यो पोखरीमा जम्मा गरेर राखेपनि व्यवसायीहरुले रातको समयमा नदीमा मिसाईदिने गरेको पाईएको छ ।पछिल्लो समयमा जिल्ला विकास समितिले फिरफिरे व्यवसायलाई व्यवस्थित गर्न करको दायरामा ल्याउने प्रयास शुरु गरेको छ ।