दर रेट आब्हान गरिएको सूचना

552 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भैरवी बचत तथ ऋण सहकारी संस्था लि.
नीलकण्ठ–३, धादिङ

दर रेट आब्हान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०७१÷१२÷०३
भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नीलकण्ठ–३, धादिङ बेसीको भैरवी सदनको दोस्रो तल्ला भाडामा दिन संस्थाको नियमानुसार उल्लेखित शर्त बमोजिम रेट आब्हान गरिएको छ । उक्त सूचना प्रकाशित मितिले १५औं दिनको कार्यालय समय भित्र (विदाको दिन परे सो को भोलीपल्ट) गोप्य शिलबन्दी सहित रेट आब्हान गरिन्छ । सो सम्बन्धी फारम दस्तुर रु.२००।–
(अक्षेरुपी : दुई सय रुपैया) बुझाई संस्थाको कार्यालयबाट कार्यालय समय भित्र प्राप्त गर्न सकिने छ ।
सर्तहरु 
१. आफुले कवोल गरेको रकमको एक महिनाको भाडा रकमको १० प्रतिशतले हुने रकम रा. वा. बैंक धादिङ शाखाको बचत खाता नं. ख÷७७४१ मा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्ने छ ।
२. आवास, रेष्टुरेन्ट, मदिराजन्य, अग्नीजन्य व्यवसायका लागि रेट राख्न पाइने छैन ।
३. यस संस्थाका शेयर सदस्यलाई प्राथमिकता दिइने छ ।
४. रेट स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।

…………………………………
(रामलाल श्रेष्ठ)
महासचिव