धादिङ सञ्चार सहकारी संस्थाको सूचना 

893 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


11080981_1384421165214441_6219881608327613612_n२०६७ फागुन ४ गते गठन गठन पश्चात २०६८ जेष्ठ ८ गते डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भई संचालन हुदै आएको चौतारी संचार सहकारी संस्था लिमिटेड २०७१ माघ २४ गते सम्पन चौथो साधारण सभाको नाम संशोधन पप्रस्ताव तथा निर्णय र डिभिजन सहकारी कार्यालय धादिङको २०७१ चैत्र ११ गतेको निर्णयबाट धादिङ संचार सहकारी संस्था लिमिटेड भएको छ । यस अघि चौतारी संचार सहकारी संस्था लिमिटेडबाट भएगरेका कारोबार अव उप्रान्त धादिङ संचार सहकारी संस्था लिमिटेडमा स्व:त सरेको व्यहोरा जानकारी गरिन्छ