निर्देशनमा उदाउंदो तारा बन्दै संजेल

851 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सन्तोष सापकोटा
काठमाण्डौ

1901414_758147080928954_980280801563087427_n‘’द आर्मी फोर्स’’ आदि जस्ता चर्चित सटमुभि निर्देशन गरिसकेका मधु संजेल अहिले निर्देशन र सम्पादनमा व्यस्त छन् l झन्डै १० बर्षदेखि सम्पदा मा लाग्नु भएका उनिले थुप्रै चलचित्र टेलीचलचित्र म्युजिक भिडियो डकुमेण्ट्रीको सम्पदन गरिसक्नु भएको छ l उनि अहिले कान्तिपुर टेलिभिजन र इमेज च्यानलमा सम्पदाको काम गरिराखेको छन् l गाउघरमा घट्ने सत्य घटनाको आधारमा निर्माण गरिने उनका सटमुभि गाउले परिवेश झल्काईयको हुन्छ l उनीले बनाएका सटमुभि को नेपालमा मात्र नभएर बिदेशमा समेत ठुलो माग रहिआएको छ l संजेलको सटमुभिले यो देखाउछकी नेपालमा ठुला चलचित्र मात्र होइन साना चलचित्र को पनि राम्रो बजार रहेको देखाऊछ l सानै लगानीमा निर्माण गर्न सकिने र बढी रमाईलो खालको हुनाले पनि नेपालमा सटमुभिको माग बढी रहेको छ l
संजेल आफुले गरेको हरेक काममा मरीमरी लाग्ने गर्छन त्यसैले पनि उनीले गरेका हरेक काममा सफलता हासिल गरेका हुन्छन् l अझ यो भन्दा फरक त उनिले बनाएका मुभिहरुमा दर्शक लाई रमाइलो दिनेमात्र होइन समाज परिबर्तन को लागि आवश्यक पर्ने कुरापनि उनिको मुभिमा देखिन्छ l र दर्शक लाई थप रमाइलो दिने बताउनुहुन्छ l उनले निर्देशन गरेका मुभिहरुहेरेर दर्शकहरुले निर्देशन क्षेत्रको उदाउदो तारा को सङ्घ्या दिएका छन् l
संजेल ले अब केही समयमा नै ठुलो पर्दा को चलचित्र निर्माण गर्ने र आफुले बनाएकोमा चलचित्र गाउँ देखि शहरसम्म को यथार्थ भाबना बोकेको चलचित्र बनाउने बताउनुहुन्छ l