कोसोक नेपाललाई कर्मचारी आवश्यकता

544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

(प्रथम पटक प्रकाशित मिति ः २०७२।०६।२५)

परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपालले अक्सफामको साझेदारीमा धादिङको सत्यदेबी र त्रिपुरेश्वर गाविसमा सञ्चालन गरिरहेको खानेपानी तथा सरसफाई कार्यक्रमका लागि कर्मचारी आवश्यकता परेकोले निम्नानुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ दिन (सात दिन) भित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ ।

बिज्ञापन नं १
पद– कार्यक्रम संयोजक
पदसंख्या–१
न्यूनतम शैक्षिक योग्यता–स्नात्तकोत्तर
अनुभव –सम्बन्धित काममा अनुभवी
न्यूनतम योग्यता –सम्बन्धित विषयमा ३ वर्ष कार्य अनुभव

बिज्ञापन नं २

पद– सामाजिक परिचालक
पदसंख्या–१
न्यूनतम शैक्षिक योग्यता– आइ ए वा सो सरह
अनुभव –सामाजिक परिचालन सम्बन्धी अनुभव भएको

परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपालको लागि सामाजिक परिचालक तपशील कर्मचारी आवश्यकता परेकोले निम्नानुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ दिन (सात दिन) भित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ ।

परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपाल
फोन न.ं ०१०५२०३३०

Email : [email protected]