logo

९ बर्ष कान्छा यूवकसँग उर्मिलाको बिहे

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

बलिउडमा कुनै बेला तहल्का मच्चाएकी अभिनेत्री उर्मिला मातोन्डकरले बिहे गरेकी छन् । वुधबार उनले आफू भन्दा ९ बर्ष कान्छा काश्मिरका व्यापारी एवं मोडल मोहसिन अख्तरसँग बिहे गरेकी हुन् । बिबाहको कार्यक्रममा उनले आफ्ना नजिकका आफन्तलाई मात्र निम्ता गरेकी थिइन् ।

Urmila-got-married

४२ बर्षकी यी नायिकाले गोप्य तरिकाले बिहे गरिन् । ४० काटिसकेकी अर्की अभिनेत्री प्रिती जिन्टाले पनि केही दिन अगाडि आफूभन्दा १० बर्ष कान्छा यूवकसँग बिहे गरेकी थिइन् ।

उर्मिलाको अहिले बलिउडमा खासै चमक छैन । यसैले पनि उनले बिहे गर्ने निर्णय गरेको हुनुपर्छ । विशेषगरि, गोविन्दा, संजय दत्त जस्ता अभिनेतासँग उनको जोडी जमेको थियो । उर्मिलाको ‘रंगिला’ फिल्ममा उनको अंग प्रदर्शनले सो समयमा सर्वाधिक चर्चा पाएको थियो ।

– See more at: http://www.mazzakoonline.com/urmila-got-married/#sthash.Wvoa3vCr.dpuf


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic