प्रेसका लागि ग्राफिक डिजाईनर चाहियो

584 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङको गल्छीमा रहेको छापाखानाका लागि एक जना  ग्राफिक डिजाईनर चाहियो,नेपाली र अंग्रेजी भाषामा शु्द्ध संग टाईप गर्न सक्ने,ग्राफिक डिजाईन, फोटोशप, फ्रि ह्याण्ड,इन डिजाईनमा प्रेसका लागि आवश्यक पर्ने कामहरु सजिलैसंग गर्नसक्ने मेहनती व्यक्तिले आफ्नो कार्यअनुभव , तालिम समेत स्पष्ट खुलाई २०७२ चैत मसान्त भित्र  [email protected] इमेलमा व्यक्तिगत बिबरण पठाउनु होला । प्रयोगात्मक परीक्षण लिईनेछ । छनौटमा परेका व्यक्तिको कार्यकुशलताका आधारमा निजलाई मासिक तलब  दिईनेछ । कार्य सम्पादन चित्त बुझ्दो भएमा थप भत्ता तथा अन्य सेवा सुविधा कम्पनीको नियम अनुसार उपलव्ध गराईनेछ ।
जागिर मात्रै खाने सोच भएकाले सम्पर्क नराख्नुहोला । सिर्जनशिल सोच भएका मेहनती व्यक्तिलाई बिशेष ग्राहय्ता दिईनेछ ।