कस्ता युवतीहरु छिट्टै यौन सम्बन्ध राख्न तयार हुन्छन् ?

800 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


images-1एजेन्सी ।
प्रायः युवतीहरुमा यौन चाहना भएपनि पुरुषहरु जसरी उनीहरु यौनसम्पर्कका लागि चाडै तयार हुदैनन् । तर नेट चैटिंग पछि भेट्ने हरु भरसक त्यसै दिनमा सेक्स गर्छन । यो अनुपात दैनिक भेट्ने हरुमा धेरै समय लाग्ने गर्छ र सेक्स को लागि त बर्षौ कुर्नुपर्ने हुन्छ । हाल सालै एउटा फिटनेस पत्रिका द्वारा गरिएको सर्वे मा विभिन्न सोशल नेटवर्किंग साइट्स बाट चिनजान हुने पाँच महिलाहरुमा चार महिलाहरुले र पाँच पुरुष हरुमा तीन जनाले अनलाइन पार्टनर हरु संग निकै थोरै समयमा सेक्स भएको रिपोर्ट निकालेको थियो ।

बिज्ञहरुका अनुसार यो सर्वेले यी बिज्ञ हरुलाई हैरानीको सट्टा उनीहरुको अनुमानलाई सहि बनाएको छ । बिज्ञ भन्छन मानिसहरु जब भर्चुअल रिलेशनशिपमा हुन्छन उनीहरुको बीचको दुरी असध्य कम हुने गरेको छ र यो दुरी कम हुन अति नै छोटो समय लाग्ने गर्छ । खासगरी दैनिक भेटघाट हुने जोडीमा कतै न कतै अलि लाज रहेकोले सेक्सको बारेमा बात मर्न निकै समय लाग्ने गर्छ । यद्यपी यो समस्या अनलाइन जोडीमा हुदैन र निर्धक्क संग सेक्सको बारेमा दिल खोलेर कुरा गर्छन र आफ्नो छेउ छाउमामा पनि कोहि अरु नरेहेको अवस्था हुन्छ र आफु सुरक्षित महसुस गर्छन र धेरै छोटो समयमा नै यी भर्चुअल जोडीमा सेक्सको संबाद ढुक्क संग हुने गरेको छ र दुवै लै लागेको यौन जिज्ञासा मेटाउने गरेका छन् ।

विभिन्न सामाजिक संजालका वेबसाइटहरुले नै सबैलाई नजिक लिएर आउन जति सजिलो बनाएको छ त्यतिनै यस् बाट यौन अपराधका घटना हरु पनि अगाडी आइरहेको छन् यसर्थ सबै भर्चुअल जोडी हरुलाई सावधानीपुर्वक नजिक हुन आवश्यक छ अन्यथा आफु नै यौन पिडित हुन सकिने सम्भावना रहन्छ ।