मुक्तिनाथको शेयर मूल्य समायोजन

853 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download-2 काठमाडौं – पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैङ्क लिमिटेडको २२ दशमलव ६६ प्रतिशत बोनश शेयरको समायोजनपछि मूल्य रू. १ हजार १ सय ७८ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ९  सय ९५ लिएको हो ।