चिसो मौसममा सिमसिमे पानीमा

804 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 दिलीप समनको निर्देसन मा एक भिडियो एसियन म्युजिकले रिलिज गरेको छ l कतारमा रहेका युवा गायक सन्दिप के भट्टराई आवाज अनि दिलीप समनको गीत-संगीत रहेको सिमसिमे पानी बोल रहेको म्युजिक भिडियो निराजन प्रधान र रेनुका सिंह ठकुरी लाई अभिनय गराईको छ l निर्देसक समन ले म्युजिक भिडियो को भिड मा आफु लाई- अलग देखाउने प्रयास गरेका छन् l भिडियो त जसले पनि बनाऊछ तर भिडियो हेर्दा- दर्शकको आँखा नझिम्कने हुनु पर्छ/ निराजनले यो चिसो मौसममा रेनुकालाई ..नभै- माया ले रुझाएका छन् l

.https://www.youtube.com/watch?v=lncEPZyDf4A