७५ जिल्लामै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति

1516 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ जिल्लाका धादिङ जिल्लाका २ नगर र ९ गाउँपालिकाका निर्वाचन अधिकृतहरु को को ?

Untitled-1 copyकाठमाडौँ, चैत्र २१ – निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले  मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गर्ने निर्णय गरेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले सोमबार मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गर्ने निर्णय गरेको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नामावली  गोरखापत्र दैनिकमा सार्वजनिक सूचना गरी प्रकाशित गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

काे– कहाँ तल हेर्नुहोस

1_123_14_1