logo

बद्रि पंगेनी भन्छन : ‘सै पनि एमाले मै पनि एमाले’:भिडियो सहित

1073 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

badri-panganiलोकगायक बद्रि पंगेनीले अगामी निर्वाचनलाई लक्षित गर्दै ल्याएको नयाँ गीत लोकप्रिय भएको छ । उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्न आह्वान समेत छन । उनले आगामी निर्वाचनलाई लक्षित गर्दै गाएको उक्त गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ ।  सै पनि एमाले, मै पनि एमाले’ शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् ।

यसमा इएनबीको शब्दरसंगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । सै पनि एमाले,मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ

 


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic