धादिङमा गाउँपालिका र नगरपालिकाको प्रमुखमा को को हुने भए उम्मेदवार ?

3384 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-768x434 (1)धादिङ,१८ बैशाख – ,बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारी कालागि  दलहरुले वडा तहको उममेदवार सम्वन्धित गाउँ /नगरमै गएर टुंगो लगाउने गरी गाउँपालिका र नगरपालिाको प्रमुख उपप्रमुखको नाम टुंगो लगाएका हुन ।  मुख्य पार्टी भित्रको दुई लान संघर्षको असर उम्मेदवार चयनमा पनि देखिन थालेको छ । निकै लामो आन्तरिक छलफल,रस्साकस्सी पछि धादिङका मुख्य तीनवटा दलले  १३ वटा स्थानीय निकायमा उठ्ने प्रमुखको नाम तय गरेका छन ।  धादिङमा प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनका लागि आ-आफ्नो उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
धादिङमा १३ स्थानीय तहमध्ये दुई नगरपालिका र ११ गाउँपालिका छ । प्रमुख तीन दलले अहिले एक्ला-एक्लै निर्वाचनमा भाग लिने गरी प्रमुख र उपप्रमुखको नामावली सार्वजनिक गरेको हो ।उम्मेदवारी दर्ताको अघिल्लो दिन प्रमुख तीन दलले आफ्ना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

नेकपा एमाले

नीलकण्ठ नगरपालिकाको मेयरमा अर्जुन कुमार श्रेष्ठ गोर्खाली र उपमेयरमा गंगादेवी श्रेष्ठ

 धुनीबेसी नगरपालिका मेयरमा बालकृष्ण आचार्य र उपमेयरमा निरु खरेल

 रुबीभ्याली गाउँपालिकाको अध्यक्षमा जीवन तामाङ र उपाध्यक्षमा डिलमाया तामाङ,

खनियाबास गाउँपालिकाका अध्यक्षमा प्रदिप फ्युवा र उपाध्यक्षमा सुष्मा तामाङ,

नेत्रावती गाउँपालिकाको अध्यक्षमा दुर्गाकुमार शाक्य (नारायण) र उपाध्यक्षमा मिना तामाङ,

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा बलबहादुर अधिकारी र उपाध्यक्षमा एञ्जिला तामाङ,

त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा शम्भु थापा र उपाध्यक्षमा कृष्णमाया थापा,

ज्वालामुखि गाउँपालिकाको अध्यक्षमा रामप्रसाद अधिकारी र उपाध्यक्षमा जानुका सिंखडा,

सिद्धलेक गाउँपालिकाको अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा,

बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा गिरीराज कडेंल र उपाध्यक्षमा मायादेवी शर्मा,

गजुरी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र विक्रम बस्नेत र सिता ढुंगाना,

गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरी श्रेष्ठ र उपाध्यक्षमा राधा तिमिल्सिना,

थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य र उपाध्यक्षमा अम्बिका रुपाखेती

नेपाली कांग्रेस

 निलकण्ठ नगरपालिका मेयरमा भिम ढुंगाना र उपमेयर कल्पना अधिकारी
धुनिबेशी नगरपालिका मेयर माधव पाण्डे र उपमेयरमा अप्सरा कोईराला
रुविभ्याली : कुल बहादुर गुरुङ
गंगाजमुना : अक्कल बहादुर तामाङ
त्रिपुरा सुन्दरी : वासुदेव तिमल्सिना
नेत्रावती : टेकजंग तामाङ
खनियाबास : रणबहादुर तामाङ
जलमुखी : बिनोद तिमल्सिना
सिद्धालेखः बद्रि अर्याल,
बेनिघाट रोराङ : देवी सिलवाल
गल्छी : विनोद कार्की
गजुरी : परशुराम सुवेदी
थार्के : श्याम रेग्मी

नयाँ शक्ति नेपालले भने यस अघिनै उम्मेदवारको नाम सार्वजनिक गरेको थियो ।नयाँ शक्ति नेपालले जिल्लाको ९ वटा स्थानीय तहमा एकै साथ उम्मेदवार तोकेको छ ।

नीलकण्ठ नगरपालिकाको मेयरमा केशव अधिकारी र धुनीबेसी नगरपालिकाको मेयरमा  शुरेन्द्र तामाङलाई उम्मेदवारीका लागि चयन गरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।

त्यस्तै रुविभ्याली गाउँपालिकामा इमान तामाङ, खनियाबास गाउँपालिकामा इन्द्र बहादुर तामाङ, नेत्रावती गाउँपालिकामा बिर बहादुर तामाङ, गंगाजमुना गाउँपालिकामा सरस्वती सिंम्खडा, त्रिपुरासुन्दरी गाउँपालिकामा हरि धरेललाई अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरिएको नयाँ शक्ति नेपालले जनाएको छ । त्यसैगरी गजुरी गाउँपालिकामा दिनेश भण्डारी, गल्छी गाउँपालिकामा नकुल थापालाई  अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको नयाँ शक्ति नेपाल पार्टी धादिङले जनाएको छ ।११ गाउँ पालिका र २ नगरपालिकाम मध्ये अहिले ९ वटा स्थानीय तहमा नयाँ शक्तिले प्रमुखको उम्मेदवार घोषणा गरेको हो ।बेनिघाट रोराङ, ज्वालामुखी , सिद्धलेक र थांक्रेगाउँ पालिकामा भने उम्मेदवार घोषणा गरिएको छैन ।

स्थानीय तह कांग्रेस एमाले माओवादी केन्द्र
रुवीभ्याली गा.पा कुल बहादुर गुरुङ्ग जिवन तामाङ रामसिंहतामाङ
गंगाजमूना गाउँपालिका अक्कलबहादुर तामाङ बलबहादुर अधिकारी नमराज अधिकारी
खनियाबास गाउँपालिका रणबहादुर तामाङ्ग प्रदिप फ्युवा तामाङ सेतेमान तामाङ
नेत्रवती गाउँपालिका टेकजंग लामा दुर्गाकुमार शाक्य ठाकुर गुरुङ
त्रिपुरासुन्दरी  गाउँपालिका वासु तिमल्सीना शम्भुकुमार थापा दलबहादुर बुर्लाकोटी
ज्वालामुखी गाउँपालिका विनोद तिमल्सीना रामप्रसाद अधिकारी लक्ष्मीथापा मगर
सिद्धलेक गाउँपालिका वद्री अर्याल प्रेमनाथ सिलवाल पुष्प थपलिया
बेनिघाट रोराङ गा.पा देवीप्रसाद सिलवाल गिरिराज कडेल हरि डल्लाकोटी
गजुरी गाउँपालिका परशुराम सुवेदी राजेन्द्र बिक्रम बस्नेत गणेशलाल श्रेष्ठ
गल्छी गाउँपालिका विनोद कार्की कृष्णहरी श्रेष्ठ विक्रम तामाङ
थाक्रे गाउँपालिका श्याम रेग्मी रामकुमार आचार्य जिन्दगी थापा
धुनीवेशी नगरपालिका माधवराज पाण्डे बालकृष्ण आचार्य दिपक लामिछाने सुबोध
निलकण्ठ नगरपालिका  भिम ढुंगाना अर्जुनकुमार श्रेष्ठ मनराज भण्डारी सैलेश