धादिङको १०४ वडा मध्ये २७ वडाको परिणाम -एमालेको अग्रता कायमै

1285 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tinpartyधादिङ जिल्लाको २ नगरपालिका र ११ गाउँ पालिकाको लागि यति बेला जिल्लाभर मतगणना कार्यजारी छ । जिल्लाको १०४ वडा मध्ये अहिले सम्म २७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्को बिबरण यस प्रकार रहेको छ ।

एमाले
धुनिबेसी नगरपालिका १ चन्द्रबहादुर तामाङ
धुनिबेसी २ मा बलराम कुँवर
धुनिवेसी ४ मा हरि सुवेदी
सिद्धलेक गाउँपालिका १ मा चन्द्रबहादुर सिलवाल
सिद्धलेक २ मा कमलबहादुर गुरुङ
वेनिघाट रोराङ २ मा टंककुमार थापा
गल्छी गाउँपालिका १ मा पूर्णप्रसाद खतिवडा
गल्छी २ मा षडानन्द खनाल
रुवीभ्याली १ मा मेन घले
रुवीभ्याली २ मा पेमा घले
थाक्रे २ मा राजकुमार पौडेल
थाक्रे ४ मा गणेशमान वाइवा
ज्वालामुखी १ मा रामप्रसाद सिलवाल
गजुरी १ मा राजकुमार पण्डित
गजुरी २ मा चुणामणि कँडेल

माओवादी केन्द्र
नेत्रावती गाउँपालिका १ मा चन्द्र बहादुर पल्ली
नेत्रावती गाउँपालिका २ मा सुन्दर थापा
बेनिघाट रोराङ गाउँपालिका १ नन्दु तामाङ
गंगाजमुना गाउँपालिका १ मा बहादुर तामाङ
थाक्रे ३ मा कुमार घले
धुनिबेसी ५ मा कृष्ण रेग्मी
त्रिपुरा सुन्दरी ७ मा देवराज धरेल

नेपाली काँग्रेस
थाक्रे गाउँपालिका १ मा इन्द्रबहादुर थापा

खनियाबास १ मा बुद्धि तामाङ
खनियाबास २ मा टेब बहादुर तामाङ
ज्वालामुखी २ मा रणबहादुर शाही
नेत्रावती ३ मा विजय कुमार पाख्रिन