नेत्रावती गाउँ पालिकाको प्रमुखमा एमालेका नारायण विजयी

896 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

umlनेत्रावती गाउँ पालिकाको अध्यक्षमा नेकपा एमालेका नारायण शाक्य १६४६ मत ल्याई विजयी भएका छन । नेपाली काँग्रेसका उम्मेदवार टेकजंग लामाले १५७३ र नेकपा माओावदी केन्द्रका उम्मेदवार ठाकुर गुरुङले १५१० मत पाएका छन । नेत्रावती गाउँ पालिकामा साविकको कटुन्जे, सेमजोङ र मार्पाक गाविस समेटिएका छन ।