logo

जापान वस्ने युवाहरुद्वारा  चेपाङ् वस्तिको विद्यालयमा सहयोग

785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ्  धादिङ जिल्लाबाट,जापान पुगेका केहि युवाहरुले दसैँको अवसरमा बेनीघाट रोराङ गाऊँपालिका वडा नं स्थित चेपाङ् वस्तिमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा स्कुल ड्रेस तथा स्टेश्नरी सामग्री सहयोग गरेका छन्

विद्यालयमा  अध्यन गर्ने ५० जना बिध्यार्थिलाई स्कुल ड्रेस स्टेस्नरी सामान हस्तान्तरण गरिएको सहयोगी विमल श्रेष्ठले जानकारी दिए  धादिङ समाज जापानको सचिव समेत रहेका श्रेष्ठको नेतृत्वमा, लोकेन्द्र भण्डारी,प्रविन मैनाली, निशान भट्ट तथा रामकुमार थापाको संयुक्त प्रयासमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको सहयोगी प्रविन मैनालीले जानकारी दिए

सहयोगी श्रेष्ठले, नेपालमा सहयोग हस्तान्तरणमा साथ दिने, कमल श्रेष्ठ, सन्दिप श्रेष्ठ, तिलक चेपाङ् तथा शिव श्रेष्ठ लगायतलाई धन्यवाद ज्ञापन गरेका छन्

थप तस्बिरहरु


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic