logo

‘तिमीलाई माया गर्ने मान्छे’ आयो बजारमा

2146 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैशाख, २१ काठमाडौँ ।नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन । सन्तोष सुनारले छायंकन गरेको सो गीतको म्यूजिक भिडियोमा सुमन ढकाल, अस्मिता काफ्ले तथा बालकलाकार राजन सुनार र कृतिका अधिकारीले अभिनय गरेका छन । गीतको छायंकन नवलपरासीका विभिन्न स्थानमा गरिएको थियो ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic