सशस्त्र प्रहरीबाट कृष्ण मन्दिर परिसरमा सरसफाई

1047 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- सशस्त्र प्रहरी बल स्थापना भएको २० बर्ष पुगेको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म धादिङबेसीले सांघुटार स्थित कृष्ण मन्दिर परिसरमा सरसफाई गरेको छ ।

शुक्रवार विहान भएको सरसफाई कार्यक्रम पश्चा्त मन्दिर समितिको तर्फबाट जित बहादुर खाँड ठकुरीले सशस्त्र प्रहरी बलका कर्मचारीहरुलाई खादा ओढाई सम्मान गर्नु भएको थियो ।

विहिवार पनि सशस्त्र प्रहरी टोलीले वजार क्षेत्रमा जनचेतनामूलक ¥याली,मन्दिर तथा सार्वजनिक स्थान सरसफाई गरेको थियो ।