धादिङ्बेशीबाट दिब्य दर्शन टेलिभिजन प्रसारणमा आउँदै

1951 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ / त्रिपुरा मिडिया प्रा लि धादिङले धादिङ्बेशीबाट दिब्य दर्शन टेलिभिजन प्रसारण गर्ने भएको छ । 1150988_647267308630634_586470877_nप्रसारणको तयारीका क्रममा टि।भीले भदौ ३ गते सोमबार देखी आफ्नो लोगो बाहिर ल्याएको छ । धादिङबेसीमा प्रसारण केन्द्र रहेको दिब्य दर्शन टेलिभिजन केबुल लाइन मार्फत सदरमुकाम धादिङबेसी र अन्य गाउँ बस्तीमा हेर्न सकिने छ् ।