सल्यानटार हुँ म धादिङको मुटु

926 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस स्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा खिचिएको हराभरा सल्यानटार । सिंचाईको अभावले हिउंदका वेलामा भने सल्यानटार निकै उराठ देखिन्छ । तस्बिर - केशव अधिकारी     /धादिङ न्युज

बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस प्रस्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा खिचिएको हराभरा सल्यानटार । सिंचाईको अभावले हिउंदका वेलामा भने सल्यानटार निकै उराठ देखिन्छ ।

तस्बिर – केशव अधिकारी /धादिङ न्युज