धादिङमा एमाले अगाडी ,

544 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/धादिङ जिल्लामा दुई वटा निर्वाचन क्षेत्रको मतगणना कार्य भईरहेको छ । क्षेत्र नम्बर १ को मतपेटीका अझै सम्म सदरमुकाम आईपुगेको छैन । राती अवेर सम्ममा मतपेटिका आईपुग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मतगणना जारी रहेको निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर २ मा एमालेका गुरुप्रसाद वुर्लाकोटीले २९४४,नेपाली कांग्रेसका रामनाथ अधिकारीले २३२० र एमाओवादीका कल्पना धमलाले १२२४ मत प्राप्त गरेका छन ।
क्षेत्र नम्बर ३ मा एमालेका राजेन्द्र पाण्डेले २३०२, एमाओवादीका शालिकराम जमकट्टेलले २०५६ र नेपाली कांग्रेसका बुद्धलक्ष्मी लामाले ५०६ मत प्राप्त गरेका छन । मतगणना जारी रहेको छ ।