धादिङ मतगणना अपडेट- दुबै क्षेत्रमा एमाले अगाडी

502 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्षेत्र नम्बर २
एमाले गुरुप्रसाद वुर्लाकोटी २९४४
एमाओवादी कल्पना धमला १२२४
नेपाली कांग्रेस रामनाथ अधिकारी २३२०

क्षेत्र नम्बर ३
एमाले राजेन्द्रप्रसाद पाण्डे ३९५२
एमाओवादी शालिकराम जमरकट्टेल २९७१
नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा ११३०