धादिङ जिल्लाको पछिल्लो मतपरिणाम जिल्लाको तीनवटै क्षेत्रमा एमाले अगाडी

542 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्षेत्र नम्बर १
एमाले धनवहादुर घले 6902
नेपाली कांग्रेस तिलक रुवाली 4828
एमाओवादी पुष्पबिक्रम मल्ल 4761

क्षेत्र नम्बर २
एमाले गुरुप्रसाद बुर्लाकोटी १४७०८
नेपाली कांग्रेस रामनाथ अधिकारी १२९१५
एमाओवादी कल्पना धमला ६४६१

क्षेत्र नम्बर ३
एमाले राजेन्द्र पाण्डे १६०३९
नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा ५०६९
एमाओवादी शालिकराम जमकट्टेल ११६८८