मलेखुको माछा मिठो ……..

849 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मलेखुको माछा मिठो  ः  माछाको परिकारका  लागि  धादिङको मलेखु निकै प्रख्यात रहेको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर मलेखुमा माछाका परिकार पाईने दर्जनौं होटलहरु संचालनमा रहेका छन । होटल वाहेक सिल वनाएर राखिएका माछापनि मलेखुवाट निकै बिक्री हुने गर्दछ । वजारमा बिक्रीका लागि पठाउनु अघि फुर्केखोला नजिकै सडक किनारमा  आलो माछालाई आगोको तापमा सुकाईदै                                      तस्बिर ः केशव अधिकारी÷धादिङन्युज
मलेखुको माछा मिठो ः
माछाको परिकारका लागि धादिङको मलेखु निकै प्रख्यात रहेको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर मलेखुमा माछाका परिकार पाईने दर्जनौं होटलहरु संचालनमा रहेका छन । होटल वाहेक सिल वनाएर राखिएका माछापनि मलेखुवाट निकै बिक्री हुने गर्दछ । वजारमा बिक्रीका लागि पठाउनु अघि फुर्केखोला नजिकै सडक किनारमा आलो माछालाई आगोको तापमा सुकाईदै
तस्बिर ः केशव अधिकारी÷धादिङन्युज