धादिङ जिल्लाको निलकण्ठ गाबिसको वडा नम्बर ६ सांखुमा रहेको पाँचधारा

1309 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ जिल्लाको निलकण्ठ गाबिसको वडा नम्बर ६ सांखुमा रहेको ढुङगेधारा । २ सय बर्ष भन्दा पुरानो भएको मानिएको यसस्थानमा  एकै ठाउँमा पाँच वटा धारा भएकोले यसस्थानलाई पानधारे भनेर पनि चिनिन्छ ।  तस्बिर : एशोदा नेपाल धादिङन्युज