धादिङको ताजा गोलभेडा

1750 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ जिल्लामा उत्पादित गोलभेडाले राजधानी र नजिकका मुख्य शहर पोखरा, नारायणगढ,हेटौंडामा बिक्री हुने गर्दछ । बिक्रीको लागि चरौदीको सहकारीमा   संकलन गरिएको गोलभेडा । तस्बिर - केशव अधिकारी
धादिङ जिल्लामा उत्पादित गोलभेडाले राजधानी र नजिकका मुख्य शहर पोखरा, नारायणगढ,हेटौंडामा बिक्री हुने गर्दछ । बिक्रीको लागि चरौदीको सहकारीमा संकलन गरिएको गोलभेडा । तस्बिर – केशव अधिकारी