के तपाईले मेलाको लागि स्टल बुकिङ गर्नुभयो ?

645 पटक पढिएको

सम्पादक: Dhadingnews.com

स्टल बुकिङका लागि छिटो गरौं

धादिङको सदरमुकाम धादिङबेसीमा आगामी माघ १५ देखि २३ गतेसम्म हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७० मा स्टल राखी आप्mनो व्यवसाय प्रवद्र्धन गर्न धमाधम स्टल दर्ता भैरहेको छ । अब केहि स्टलमात्र बाँकि रहेकाले तपाई पनि समयमा नै स्टल दर्ता गरी आप्mनो स्थान सुरक्षित गराउनु हुन अनुरोध गर्दछौं ।

स्टल बुकिङका लागि सम्पर्क
मेलाको सचिवालय
कर्मचारी मिलन केन्द्र, धादिङबेसी खुल्ला मञ्च अगाडी
फोन नं. ०१०–५२११५५
अथवा हरिप्रसाद सापकोटालाई मोबाइल नम्बर ९८४१६४१९५७ मा सम्पर्क गर्नुहोला ।
उद्योग बाणिज्य संघ धादिङ ।

 

zp8497586rq