डिस्कोमा महिला

414 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

रात्रिकालीन परिवेश। साथीहरूसँगको जमघट। रंगीन बत्तीहरू। मुटुको धडकनमै बज्रिने फास्ट म्युजिक। ननाची बस्नै नसकिने। यस्तो वातावरणमा पक्कै पनि बिर्सन सकिन्छ, दैनिक कामको तालिकाले भरिएको जीवनलाई।

निजी क्षेत्रमा कार्यरत प्रीति शाह सातामा एकपटक साथिहरूसँग नाइट पार्टी जाने गर्छिन्। साथीहरूसँगको जमघट र रमाइलो वातावरणले उनलाई पुनर्ताजगी प्रदान गर्छ। कहिलेकाहीँ कार्यालयका साथीहरूसँग पार्टीमा सहभागी हुँदा उनीहरूका