बन तथा बाताबरण जोगाउन सक्रिय हरियाली भजन

722 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  बन तथा बाताबरण संरक्षणका लागि धादिङको नीलकण्ठ गाविस सांखुका अभियानकर्ताहरुले दुई दशक अघि देखि हरियाली भजन समुह मार्फत जनचेतना जगाउँदै आईरहेका छन ।  तस्बिर : केशव अधिकारी / धादिङन्युज
बन तथा बाताबरण संरक्षणका लागि धादिङको नीलकण्ठ गाविस सांखुका अभियानकर्ताहरुले दुई दशक अघि देखि हरियाली भजन समुह मार्फत जनचेतना जगाउँदै आईरहेका छन ।
तस्बिर : केशव अधिकारी / धादिङन्युज