लोप हुंदै परम्परागत घरेलु प्रविधि

1148 पटक पढिएको

सम्पादक: Dhadingnews.com

लोप हुंदै परम्परागत घरेलु प्रविधि  आधुनिकताको प्रवेश संगै परम्परागत घरेलु प्रविधि लोप हुने अवस्थामा पुगेको छ । केही बर्ष अघि सम्म गाउंघर तिर घरैपिच्छे जस्तो देखिने ढिकी जाँतो अहिले हराउन थालेको छ ।  तस्बिर : एशोदा नेपाल / धादिङन्युज
लोप हुंदै परम्परागत घरेलु प्रविधि
आधुनिकताको प्रवेश संगै परम्परागत घरेलु प्रविधि लोप हुने अवस्थामा पुगेको छ । केही बर्ष अघि सम्म गाउंघर तिर घरैपिच्छे जस्तो देखिने ढिकी जाँतो अहिले हराउन थालेको छ ।
तस्बिर : एशोदा नेपाल / धादिङन्युज