२६ मन्त्रालयको भागबण्डा-कांग्रेस, एमाले, राप्रपा,मालेलाई कुन-कुन मन्त्रालय

520 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 काठमाडौ, फागुन १२ – कांग्रेस, एमालेसँगै मन्त्रिपरिषद विस्तारका क्रममा राप्रपा र नेकपा माले पनि सरकारमा सामेल हुने भएका छन् । आइतबार र सोमबार पार्टी-पार्टीबीच तथा आफ्नै दलमा आन्तरिक छलफलपछि मन्त्रालयको भागबण्डा टुंगिएको छ। चारै वटा दलका स्रोतले जानकारी दिए अनुसार अहिलेसम्मको मन्त्रालय बाँडफाँट यस्तो छ। हाललाई प्रधानमन्त्रीसँग रहने ४ मन्त्रालय गठबन्धनमा आउन चाहने अरु दललाई दिइने भएको छ।

सेतो पाटीबाट