उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गा

3152 पटक पढिएको

सम्पादक: Dhadingnews.com

उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गा धादिङको उत्ररी भेगमा पर्ने रि गाविसका अधिकांश वासिन्दाको आम्दानीको श्रोत बनेको छ । चित्राफुङ्गा । बांस निगालो वाट वनाईएका डोको, डालो मान्द्रो, भकारी,थुन्से (चित्राफुङ्गा )सदरमुकाम धादिङबेसीबाट मोटरमा राखेर पश्चिम नेपालको पोखरा, स्याङजा,पाल्पा तिर लाने तयारीमा  तस्बिर-केशव अधिकारी /धादिङ न्युज
उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गा
धादिङको उत्ररी भेगमा पर्ने रि गाविसका अधिकांश वासिन्दाको आम्दानीको श्रोत बनेको छ । चित्राफुङ्गा । बांस निगालो वाट वनाईएका डोको, डालो मान्द्रो, भकारी,थुन्से (चित्राफुङ्गा )सदरमुकाम धादिङबेसीबाट मोटरमा राखेर पश्चिम नेपालको पोखरा, स्याङजा,पाल्पा तिर लाने तयारीमा
तस्बिर-केशव अधिकारी /धादिङ न्युज