पात्ले गाउंको होमस्टेमा आउने पाहुनालाई स्वागत छ….

742 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पात्ले गाउंको होमस्टेमा आउने पाहुनालाई  स्वागत छ.... जिल्लाकै नमुना पर्यटकीय गाउं खाल्टेको पात्लेमा पुगेपछि आन्तरिक तथा वाह्य पर्यटकलाई स्थानीयले यसैगरी हार्दिकताका साथ स्वागत गर्ने गर्दछन । ( पात्ले गाउं )धादिङ जिल्लामा व्यवसायिक रुपमा होम स्टे संचालन भईरहेको बस्ती हो । सदरमुकाम धादिङबेसीवाट ९ किलोमिटर यात्रा पछि पुग्न सकिने पात्लेमा ८५ घर गुरुङ समुदायको वसोवास छ ।

जिल्लाकै नमुना पर्यटकीय गाउं खाल्टेको पात्लेमा पुगेपछि आन्तरिक तथा वाह्य पर्यटकलाई स्थानीयले यसैगरी हार्दिकताका साथ स्वागत गर्ने गर्दछन । ( पात्ले गाउं )धादिङ जिल्लामा व्यवसायिक रुपमा होम स्टे संचालन भईरहेको बस्ती हो । सदरमुकाम धादिङबेसीवाट ९ किलोमिटर यात्रा पछि पुग्न सकिने पात्लेमा ८५ घर गुरुङ समुदायको वसोवास छ । तस्बिर : केशव अधिकारी – धादिङन्युज