त्रिशूली नदीको किनारमा रहेको अबैध धन्दा

813 पटक पढिएको

सम्पादक: Dhadingnews.com

त्रिशूली नदीको किनारमा रहेको अबैध वालुवाखानीको अबैध धन्दा  त्रिशूली नदी किनारमा गैर कानूनी रुपमा संचालित वालुवा खानीका कारण नदीको पानी धमिलिने क्रम बढ्दै गएको छ । नदीको छेउटाउमा रहेका अवैध वालुवा खानीले मेशिनको प्रयोग गरेर पानी तान्दै नदीमा मिसावट गर्दा पनि स्थानीय प्रहरी प्रशसानले वेवास्ता गर्दै आईरहेको छ ।  तस्बिर ः केशव अधिकारी धादिङ न्युज
त्रिशूली नदीको किनारमा रहेको अबैध धन्दा
त्रिशूली नदी किनारमा गैर कानूनी रुपमा संचालित वालुवा खानीका कारण नदीको पानी धमिलिने क्रम बढ्दै गएको छ । नदीको छेउटाउमा रहेका अवैध वालुवा खानीले मेशिनको प्रयोग गरेर पानी तान्दै नदीमा मिसावट गर्दा पनि स्थानीय प्रहरी प्रशसानले वेवास्ता गर्दै आईरहेको छ ।
तस्बिर ः केशव अधिकारी धादिङ न्युज