बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन ।

636 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन ।  वेनिघाट गाविसको वडा नम्बर ५ को गाउंवाट तरकारी वोकेर चरौदी स्थित सहकारीमा आउंदै किसानहरु । घरवाट दुईघण्टाको वाटो वोकेर तरकारी बेच्न किसानहरु चरौंदी सम्म पुग्ने गर्दछन ।  तस्बिर ः केशव अधिकारी–धादिङ न्युज
बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन ।
वेनिघाट गाविसको वडा नम्बर ५ को गाउंवाट तरकारी वोकेर चरौदी स्थित सहकारीमा आउंदै किसानहरु । घरवाट दुईघण्टाको वाटो वोकेर तरकारी बेच्न किसानहरु चरौंदी सम्म पुग्ने गर्दछन ।
तस्बिर ः केशव अधिकारी–धादिङ न्युज