नयां बर्ष संगै मेलमिलाप कानुन प्रयोगमा

843 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं –समाजमा हुने सामान्य विवाद तथा झैझगडा अब गाउँघरमै मिलाउन मेलमिलाप कानुन बैशाख देखि प्रयोगमा आएको छ । न्यायालयमा सामान्य मुद्दाहरुको बोझ बढी भएकाले यसलाइ घटाएर सामाजिक मेलमिलापको वातावरण कायम गर्न कानुन ल्याइएको हो । सरकारले २०६८ सालमै विधेयक ल्याएर २०७१ साल वैशाख १ गतेदेखि कानुन प्रयोगमा आउने प्रावधान राखेकाले आजदेखि कानुन कार्यान्वयनका लागि पहल हुने भएको हो ।